Graduation Ceremony!

IMG_20160317_152022

यस Atlantic International College को भब्य रुपले सपन्न हुन गहिरहेको तेस्रो Graduation Ceremony मा पाल्नु हुन सम्पूर्ण आमन्त्रित आतिथि , २०११ ब्याचका सम्पूर्ण बिधार्थिहरु , शिछक तथा सम्पूर्ण सातौ सेमेस्टरका बिधार्थिहरुलाइ बिशेष अनुरोध गरिन्छ ।
मिति : २०७२ चैत्र ११ गते
स्थान : Hotel Radisson , लाजिम्पाट
समय : ठिक बिहान ९ बजे , प्रमुख अतिथिको मन्तब्य ठिक ९ : ३० बजे
अतीथीहरु :
Mr. Anil Keshari Shah ,The Chief Executive Officer Mega Bank Limited (प्रमुख अतिथि )
Mr. P. R. Mishra , The Chief Executive Officer , LIC Nepal Ltd.
Mr. Kumar Joshi , HR Manager , Everest Bank Ltd .